एनआरएनमा निःशुल्क सदस्यताको विरोध गर्ने विचौलिया हुन् : जनसम्पर्क समिति वेलायत

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतले गैरआवासीय नेपाली संघको अघि सारेको निःशुल्क सदस्यता वितरण सकरात्मक भएको जनाएको छ । समितिको तर्फबाट सभापति युवराज गुरुङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै निःशुल्क सदस्यता, इलोक्ट्रोनिक्स भोटिङ्ग र प्रतिनिधी दर्ता शुल्कको प्रस्तावको समर्थन गरेको हो । समितिले विगत १७ वर्षमा एनआरएनएले साधारण सदस्यहरुबाट उठाएको शुल्कको छानविन समेत गर्न आग्रह … Continue reading एनआरएनमा निःशुल्क सदस्यताको विरोध गर्ने विचौलिया हुन् : जनसम्पर्क समिति वेलायत